×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको वार्षिक साधारणसभा आइतबार बस्दै, हकप्रद निष्कासन सम्बन्धमा छलफल हुने

PRIME CA
GLOBAL IME BANK

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको वार्षिक साधारणसभा आइतबार बस्दै, हकप्रद निष्कासन सम्बन्धमा छलफल हुने

२५ जेष्ठ २०७९, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको आज बुधबार जेठ २५ गते वार्षिक साधारणसभा हुने भएको छ । सभा लिसरा ब्यांक्वेट ज्ञानेश्वर काठमाडौंमा बिहान ११ बजे सुरु हुने भएको छ ।

कम्पनीको हकप्रद निष्कासन सम्बन्धमा छलफल हुने भएको छ । यस्तै पुँजी वृद्धिका अरु उपाय तथा कम्पनीको नियमावली संशोधन पारित गर्ने एजेण्डा पनि छ ।

आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनमा छलफल गर्ने र नाफा/नोक्सान हिसाब पारित गर्ने एजेण्डा पनि रहेको छ । संस्थापक सेयरधनी समूह क को तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ४ जना सञ्चालकहरुको निर्वाचन गर्ने प्रस्ताव पनि छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: