Skip to content
LAXMI SUNRISE BANK

सूर्यालाईफ इन्स्योरेन्स र ज्योती लाईफ इन्स्योरेन्स मर्जरमा जाने

अर्थ सरोकार

काठमाडौं । सूर्या लाईफ र ज्योती लाईफ एक आपसमा गाभिने  भएका छन् ।

क्रस होल्डिङ घटाउनका लागि उपयुक्त विकल्प मर्जर हुने भएकाले एक आपसमा गाभिने भएका हुन् ।

यि दुई कम्पनीमा क्रस होल्डिङ समस्या रहेकाले बीमा समितिले मर्जरका लागि दबाब दिइरहेको थियो ।

सूर्या  र ज्योतीबीच (शुक्रबार) आजै एक आपसमा मर्जरमा जाने सम्झौता हुनेछ र आज नभएको खण्डमा भने सोमबारसम्म मर्जर सम्बन्धि सम्झौता हुने कम्पनीले जानकारी दिएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK