×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बुटवलमा यहि शनिबार एकदिने सेयर तालिम हुने, सहभागीका सबै आफन्तलाई डिम्याट खाता सित्तैमा !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

बुटवलमा यहि शनिबार एकदिने सेयर तालिम हुने, सहभागीका सबै आफन्तलाई डिम्याट खाता सित्तैमा !

Artha Sarokar

१९ जेष्ठ २०७९, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

अर्थ सरोकार डटकम र बुटवल जेसिसको आयोजनामा बुटवलमा आउँदो शनिबार हुने सेयर तालिमका सहभागीहरुले नि:शुल्क डिम्याट खाता खोल्न पाउने भएका छन् । सहभागी र सहभागीका आफन्तले एशियन क्यापिटलमा नि:शुल्क डिम्याट खाता खोल्न पाउने भएका हुन्।   एशियन क्यापिटलका प्रमुख कार्यकारी अधिकृत सचिन सिलवालले दिएको जानकारी अनुसार सो कार्यक्रममा सहभागी हुने जो कोहि र तिनका आफन्तले नि:शुल्क डिम्याट खाता खोल्न पाउनेगरी व्यवस्था गरिएको छ ।
‘हाम्रो टिम सो दिन कार्यक्रम स्थलमा हुनेछ । हामी पीएमस लगायतका सेवाको जानकारी पनि सो कार्यक्रममा दिनेछौँ । साथै डिम्याट खाता खोल्ने चाहानेहरुलाई पनि सोको सुविधा नि:शुल्क दिएका छौं। ‘ अर्थ सरोकारसँग कुराकानी गर्दै क्यापिटलका सीइओ सिलवालले भने, ‘सुबास चन्द्र भट्टराईले तालिम दिने स्थानमा नि:शुल्क डिम्याट खाता खोलिदिने सेवा दिन पाउँदा हामी खुसी छौं। ‘
सुबास चन्द्र भट्टराईले तालिम दिने सो कार्यक्रम विहान १० बजेदेखि बेलुकी ५ बजेसम्म चल्ने छ।  कार्यक्रमको विस्तृत जानकारी तल छ :
यसअघिको शीर्षकमा ‘बुटवलमा यहि शनिबार एकदिने सेयर तालिम हुने, सहभागीका सबै आफन्तलाई डिम्याट खाता सित्तैमा !’ हुनुपर्नेमा अन्यथा भएकोमा सच्याईएको छ। -सम्पादक 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी