×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

विश्व अर्थतन्त्रलाई बर्बादीको बाटोमा लगेको ‘युक्रेन-रुस’ युद्धका १४ तस्विर, ‘घर ढले, महल जले, मन रोहिरह्यो…’ (फोटो-कथा)

काठमाडौँ । अन्तराष्ट्रिय चासोको केन्द्रमा रहेको रुस र युक्रेनबीचको युद्ध अझैपनि शान्त हुन सकेको छैन । लामो समयदेदेखि चलिरहेको दुई देशबीचको युद्धको असर संसारभर देखिएको छ । यो युद्धकै कारण तेलको भाउ विश्वभर बढेको छ । विश्वभरका विभिन्न देशहरु महंगीको चपेटामा छन् ।
रुस र युक्रेनको युद्धले भौतिक क्षति त गरेको छ नै, संसरका विभिन्न देशहरुमा आर्थिक संकटको अवस्था समेत सृजना गराएको छ । जसको प्रभाव नेपालमा पनि देखिन्छ । सो युद्धकै कारण डलरको भाउ बढ्दा नेपालमा महंगी बढेको छ । तेलको भाउ बढ्दा नेपालको डलर संचिति कम भएको छ र यसले देशको अर्थतन्त्रलाई नमज्जासँग गिजोलेको छ ।
अहिले नेपालमा देखिएको आर्थिक संकट र बढ्दो महंगी सिधै यहि युद्धसँग जोडिएको छ । सो युद्धले घर, महल मात्र जलाएका छैनन्, विश्व अर्थतन्त्रलाई पनि बर्बादीको बाटोमा लगिरहेको छ । यहि ‘कालो-युद्ध’का केहि तस्विरहरु हामीले एजेन्सीको सहयोगमा संकलन गरेका छौँ । बाँकी फोटोमा :

सबै तस्विर : राससमार्फत एजेन्सी

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: