×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

तेल डिपोमा भिषण आगलागी, ५ तस्विरमा हेर्नुहोस् क्युवालाई आईपरेको आपत र निम्तिएको क्षति…(फोटो-कथा)

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

तेल डिपोमा भिषण आगलागी, ५ तस्विरमा हेर्नुहोस् क्युवालाई आईपरेको आपत र निम्तिएको क्षति…(फोटो-कथा)

Artha Sarokar

२५ श्रावण २०७९, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । क्युवा अहिलो ठुलो संकटको सामना गरिरहेको छ । चट्याङ पर्दा तेल डिपोमा लागेको आगलागीले निम्त्याएको संकटको भुमरीमा अहिले क्युवाको दैनिकी रुमलिएको छ । चट्याङ पर्दा भएको बिशाल आगलागीको प्रभाव अझै मत्थर भएको छैन । आगलागीमा परी ठुलो मानवीय क्षति भएको भएको छ भने दर्जनौँ मानिस बेपत्ता भएका छन् । मातान्जसमा रहेको क्युवाको दोस्रो ठूलो तेल डिपोमा चट्याङ पर्दा आगलागी भएको थियो । आगलागीमा परी कम्तिमा २१ जना बेपत्ता भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

आगलागीबाट घाइते भएका ८० जनामध्ये ३६ जनाको अवस्था गम्भिर रहेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । आगो निभाउनका लागि भेनेजुएला, मेक्सिको र चिली लगायतका देशहरुले सहयोग समेत पठाएको छ । आगलागीको प्रभाव फोटो फिचरमा हेर्नुहोस्:

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी