काठमाडौं । क्युवा अहिलो ठुलो संकटको सामना गरिरहेको छ । चट्याङ पर्दा तेल डिपोमा लागेको आगलागीले निम्त्याएको संकटको भुमरीमा अहिले क्युवाको दैनिकी रुमलिएको छ । चट्याङ पर्दा भएको बिशाल आगलागीको प्रभाव अझै मत्थर भएको छैन । आगलागीमा परी ठुलो मानवीय क्षति भएको भएको छ भने दर्जनौँ मानिस बेपत्ता भएका छन् । मातान्जसमा रहेको क्युवाको दोस्रो ठूलो तेल डिपोमा चट्याङ पर्दा आगलागी भएको थियो । आगलागीमा परी कम्तिमा २१ जना बेपत्ता भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
आगलागीबाट घाइते भएका ८० जनामध्ये ३६ जनाको अवस्था गम्भिर रहेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । आगो निभाउनका लागि भेनेजुएला, मेक्सिको र चिली लगायतका देशहरुले सहयोग समेत पठाएको छ । आगलागीको प्रभाव फोटो फिचरमा हेर्नुहोस्:


Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्