×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘सेयर ज्ञान’ बाँडेर मनाइयो अर्थ सरोकारको छैटौं बार्षिकोत्सव, २८ तस्विरमा हेर्नुहोस् ‘अर्थ सरोकार एनिभर्सरी डे’…

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

‘सेयर ज्ञान’ बाँडेर मनाइयो अर्थ सरोकारको छैटौं बार्षिकोत्सव, २८ तस्विरमा हेर्नुहोस् ‘अर्थ सरोकार एनिभर्सरी डे’…

Artha Sarokar

१६ श्रावण २०७९, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । समाचारमा शक्ति हुन्छ र आर्थिक समाचारको त्यही शक्ति स्थापित गर्ने उद्धेश्यसहित अघि बढेको अर्थ सरोकार डटकमले आफ्नो छैटौँ वार्षिकोत्सव मनाएको छ । छैटौँ बार्षिकोत्सवको अवसरमा १ दिने निःशुल्क सेयर तालिम समेत आयोजना गरिएको थियो । सेयर गुरु ‘सुबासचन्द्र’ भट्टराईले दिनुभएको सेयर तालिममा २०० जना लगानीकर्ताहरको सहभागी रहेको थियो । छैटौँ बार्षिकोत्सवको अवसरमा अर्थ सरोकारले ६ महत्वपुर्ण घोषणसमेत गरेको छ ।

छैटौँ बार्षिकोत्सवको अवसरमा अर्थ सरोकारकर्मी राधिका श्रेष्ठ ’इम्प्लोई अफ दी एअरको अवार्ड’बाट सम्मानित गरिएको छ । अर्थ सरोकारका प्रबन्ध निर्देशक सुरज प्याकुरेलले ’इम्प्लोई अफ दी एअर’ घोषणा गर्दै श्रेष्ठलाई सो अवार्ड प्रदान गरेका हुन् । त्यस्तै सोही दिन अर्थ सरोकार डटकमको समाचार संयोजकमा सुदर्शन श्रेष्ठलाई पनि नियुक्ति गरिएको छ । यसअघि सूदूरपश्चिममा रहेर पत्रकारिता गरिरहेका श्रेष्ठ अव काठमाडौँबाट संचारकर्ममा क्रियाशील रहनेछन् । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी