काठमाडौं । दक्षिण कोरियाका लागि नेपाली राजदूतमा प्रा.डा. ज्योति प्याकुरेल भण्डारी नियुक्त भएकी छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषदको सिफारिसमा प्रा.डा. प्याकुरेललाई राजदूत नियुक्त गरेकी हुन् । बुधबार राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गर्दै प्याकुरेललाई गणतन्त्र कोरियाका लागि नेपालको आवसिय राजदूत पदमा नियुक्त गरिएको जनाएको ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्