×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘अनलाइन सिष्टमलाई अपग्रेड गर्दैछौँ, गलत गर्नेलाई छोड्दैनौं’ नेप्सेका सीइओ कृष्ण कार्कीसँगको अन्तर्वार्ता (भिडियो)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

‘अनलाइन सिष्टमलाई अपग्रेड गर्दैछौँ, गलत गर्नेलाई छोड्दैनौं’ नेप्सेका सीइओ कृष्ण कार्कीसँगको अन्तर्वार्ता (भिडियो)

Artha Sarokar

१२ भाद्र २०७९, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का सीईओ कृष्ण कार्कीले आफ्नो कार्यकालमा नेप्सेलाई थप सुदृढ बनाउने दाबी गरेका छन् । लामो समयदेखि लगानीकर्ताहरुले उठाएको ‘अनलाइन अपग्रेड’को मुद्धालाई छिट्टै सम्बोधन गर्ने तयारीमा रहेको बताउँदै कार्कीले लगानीकर्ताका हरेक मुद्धामा नेप्से गम्भिर भएर लाग्नेसमेत बताएका छन् ।

गलत काम गर्नेलाई आवश्यक कारवाही गर्ने कामदेखि लगानीकर्ता सचेतनाका लागि गर्नुपर्ने काममा नेप्से थप सशक्त बनेर लाग्नेसमेत सीइओ कार्कीको भनाई छ । अर्थ सरोकारको नियमित टेलिभिजन कार्यक्रम ‘मार्केट टक’मा बोल्दै उनले यस्तो बताएका हुन् । प्रस्तुत छ, नेप्सेका सीइओ कार्कीसँग अर्थ सरोकारकर्मी सुरज प्याकुरेलले गरेको कुराकानी ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी