×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

SANIMA BANK AD
LAXMI BANK

पाकिस्तानमा बाढीको वितण्डाः ९ सय बढीको मृत्यु, नागरिकका सपना उजाडिएपछि राष्ट्रिय संकट घोषणा (फोटो-कथा)

BIZBAZAR

काठमाडौं । पाकिस्तान यतिबेला संकटको भुमरीमा परेको छ । लगातारको वर्षाका कारण पाकिस्तानको जनजीवन कस्ठकर मात्रै बनेको छैन, बरु पाकिस्तान सरकारले बाढीको वितण्डालाई राष्ट्रिय संकट घोषणा समेत गरेको छ । बाढीकै कारण पाकिस्तानमा हजारौँ परिवारको बिचल्ली भएको छ ।

बाढीकै कारण हालसम्म पाकिस्तानमा ९ सय ३७ जनाले ज्यान गुमाईसकेका छन् । बाढीले पाकिस्तानको जनजीवन तहसनहस पारेपछि अहिले सरकारले सम्पुर्ण संयन्त्र बाढी प्रभावित क्षेत्रको उद्धारमा लगाएको छ । योसँगै पाकिस्तान सरकारले राष्ट्रिय संकट घोषणासमते गरेको छ । त्यही पाकिस्तानमा बाढीले निम्त्याएको दुर्दशालाई हामीले एजेन्सीको सहयोगमा तस्विरमा कैद गर्ने प्रयास गरेका छौँ । थप फोटो फिचरमा हेर्नुहोस्ः

Hamro Parto AD
DISH HOME

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2023.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal