×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पाकिस्तानमा बाढीको वितण्डाः ९ सय बढीको मृत्यु, नागरिकका सपना उजाडिएपछि राष्ट्रिय संकट घोषणा (फोटो-कथा)

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

पाकिस्तानमा बाढीको वितण्डाः ९ सय बढीको मृत्यु, नागरिकका सपना उजाडिएपछि राष्ट्रिय संकट घोषणा (फोटो-कथा)

Artha Sarokar

१० भाद्र २०७९, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । पाकिस्तान यतिबेला संकटको भुमरीमा परेको छ । लगातारको वर्षाका कारण पाकिस्तानको जनजीवन कस्ठकर मात्रै बनेको छैन, बरु पाकिस्तान सरकारले बाढीको वितण्डालाई राष्ट्रिय संकट घोषणा समेत गरेको छ । बाढीकै कारण पाकिस्तानमा हजारौँ परिवारको बिचल्ली भएको छ ।

बाढीकै कारण हालसम्म पाकिस्तानमा ९ सय ३७ जनाले ज्यान गुमाईसकेका छन् । बाढीले पाकिस्तानको जनजीवन तहसनहस पारेपछि अहिले सरकारले सम्पुर्ण संयन्त्र बाढी प्रभावित क्षेत्रको उद्धारमा लगाएको छ । योसँगै पाकिस्तान सरकारले राष्ट्रिय संकट घोषणासमते गरेको छ । त्यही पाकिस्तानमा बाढीले निम्त्याएको दुर्दशालाई हामीले एजेन्सीको सहयोगमा तस्विरमा कैद गर्ने प्रयास गरेका छौँ । थप फोटो फिचरमा हेर्नुहोस्ः

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी