Skip to content
LAXMI SUNRISE BANK

नबिल बैंकका अध्यक्ष उपेन्द्र पौडेललाई पितृशोक

अर्थ सरोकार

काठमाडौं । नबिल बैंकका अध्यक्ष उपेन्द्र पौडेललाई पितृशोक परेको छ । उनका बुबा मधुसुधन पौडेलको उपचारका क्रममा निधन भएको हो ।
उनको ८० बर्षको उमेरमा निधन भएको हो ।
पौडेल समाजसेवामा पनि सक्रिय थिए ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK