×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सुवासचन्द्र भट्टराईको निःशुल्क सेयर तालिम सम्पन्न, ज्ञान लिएर मुस्कुराउनेहरुलाई ११ तस्विरमा हेर्नुहोस्…(फोटो-कथा)

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १६ श्रावण २०७९, सोमबार

PRIME CA
laxmi sunrise bank

सुवासचन्द्र भट्टराईको निःशुल्क सेयर तालिम सम्पन्न, ज्ञान लिएर मुस्कुराउनेहरुलाई ११ तस्विरमा हेर्नुहोस्…(फोटो-कथा)

काठमाडौँ । अर्थ सरोकार डटकमको छैटौँ offबार्षिकोत्सवको अवसरमा १ दिने निःशुल्क सेयर तालिम सम्पन्न भएको छ । पछिल्लो समय ‘सेयर मार्केट’मा बढ्दो लोकप्रियतालाई ध्यानमा राख्दै आफ्नो बार्षिकोत्सवको अवसरमा अर्थ सरोकारले तालिम संचालन गरेको हो । सेयर गुरु ‘सुवासचन्द्र भट्टराई’ले दिनुभएको तालिममा अधिकांश सहभागीहरु सेयर बजारका नयाँ लगानीकर्ता थिए । ‘सेयर मार्केट’मा भर्खरै प्रवेश गरेका उनीहरुले तालिम निकै फलदायी रहेको बताएका छन् । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: