×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

SANIMA BANK AD
LAXMI BANK

काठमाडौंको न्यु प्लाजा नजिकै आगलागी, पोलमा झाङ्गिएको तारको अव्यवस्थित गुजुल्टो आगलागीको कारक (फोटो-कथा)

BIZBAZAR

काठमाडौं । काठमाडौंको न्यू प्लाजा अगाडि रहेको बिजुलीको पोलमा आगलागी भएको छ । पोलमा बर्षौंदेखि गजुल्टो पारेर राखिएको विभिन्न केबल, नेट तथा सेवा प्रदायक कम्पनीहरुको पुराना तथा काम नलाग्ने तारको गुजुल्टोमा तर सर्ट हुँदा आगलागी भएको हो ।

यसो त बिजुलीको पोलमा अव्यवस्थित रुपमा राखिएको यस्ता तारको गुजुल्टो काठमाडौंका अधिकांश ठाउँमा देख्न सकिन्छ । र यसरी तारको गुजुल्टोमा आगो लागेको पनि यो पहिलो घटना भने होइन । तर, यसको व्यवस्थापनामा भने सरोकारवाला निकाय गम्भिर देखिँदैनन् । सेवा प्रदायक संस्था तथा सम्बन्धित सरोकारवाला निकायको यो लापरवाहीले भविष्यमा थप घटना निम्तिन सक्ने पक्का छ ।

यद्यपी आगलागीबाट कुनै मानवीय क्षति भने भएको छैन । दमकल र सुरक्षाकर्मीको सहायतामा आगो नियन्त्रणमा लिईएको थियो । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः

 

Hamro Parto AD
DISH HOME

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2023.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal