×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

काठमाडौंको न्यु प्लाजा नजिकै आगलागी, पोलमा झाङ्गिएको तारको अव्यवस्थित गुजुल्टो आगलागीको कारक (फोटो-कथा)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

काठमाडौंको न्यु प्लाजा नजिकै आगलागी, पोलमा झाङ्गिएको तारको अव्यवस्थित गुजुल्टो आगलागीको कारक (फोटो-कथा)

Artha Sarokar

६ आश्विन २०७९, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । काठमाडौंको न्यू प्लाजा अगाडि रहेको बिजुलीको पोलमा आगलागी भएको छ । पोलमा बर्षौंदेखि गजुल्टो पारेर राखिएको विभिन्न केबल, नेट तथा सेवा प्रदायक कम्पनीहरुको पुराना तथा काम नलाग्ने तारको गुजुल्टोमा तर सर्ट हुँदा आगलागी भएको हो ।

यसो त बिजुलीको पोलमा अव्यवस्थित रुपमा राखिएको यस्ता तारको गुजुल्टो काठमाडौंका अधिकांश ठाउँमा देख्न सकिन्छ । र यसरी तारको गुजुल्टोमा आगो लागेको पनि यो पहिलो घटना भने होइन । तर, यसको व्यवस्थापनामा भने सरोकारवाला निकाय गम्भिर देखिँदैनन् । सेवा प्रदायक संस्था तथा सम्बन्धित सरोकारवाला निकायको यो लापरवाहीले भविष्यमा थप घटना निम्तिन सक्ने पक्का छ ।

यद्यपी आगलागीबाट कुनै मानवीय क्षति भने भएको छैन । दमकल र सुरक्षाकर्मीको सहायतामा आगो नियन्त्रणमा लिईएको थियो । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः

 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रति्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी