×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

नेपाल लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

Artha Sarokar

३१ भाद्र २०७९, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीको बिहिबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ को सिंचित नाफाबाट १५.७८ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

प्रस्तावित नगद लाभांश मध्ये ०.७८९५ प्रतिशत कर प्रयोजनका लागि रहेको छ ।

प्रस्तावित लाभांश बिमा समिति र कम्पनीको आगामी वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि वितरण हुनेछ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी