काठमाडौं । हिन्दुहरुको दोस्रो ठूलो महान् चाड तिहारलाई झिलिमिली पर्वको रुपमा लिइन्छ । तिहारको मुख्य दिन (भाइटिका) आउन अब २ दिनमात्रै बाँकी छ । तिहार लागेसँगै देशभरका विभिन्न ठूला शहरहरु बेहुलीझैँ सिंगारिएका छन् ।
झिलिमिली बत्तीको सुन्दरताले काठमाडौं, पोखरा, धरान, धनगढी, नारायणगढ, बुटवल लगायतका ठूला शहरहरुको सुन्दरतालाई अझ झनै मनमोहक बनाएको छ । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्