×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अमेरिकी राष्ट्रपति भवन ‘ह्वाइटहाउस’मा पनि दिपावली

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

अमेरिकी राष्ट्रपति भवन ‘ह्वाइटहाउस’मा पनि दिपावली

Artha Sarokar

८ कार्तिक २०७९, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । दिपालीको अवसरमा अमेरिकी राष्ट्रपति भवन ह्वाइटहाउसमा दिप प्रज्वलन गरिएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले दिपावली मनाउँदै ह्वाइटहाउसमा दिप प्रज्वलन गरेका हुन् ।

दियो बालेर दिपावली मनाएको तस्विर अमेरिकी राष्ट्रपतिको ट्विटरबाट सार्वजनिक गरिएको छ । जसमा राष्ट्रपति जो बाइडेन दियो बाल्दै गरेको देखिन्छन् । दिपावली मनाएको तस्विर सार्वजनिक गर्दै अमेरिकी राष्ट्रपति जो बाइडेनले खुसी व्यक्त गरेका छन् । त्यस्तै उनले दिपावलीलाई अन्धकार हटाएर संसारमा उज्यालो ल्याउने शक्तिका रुपमा व्यक्त गरेका छन् ।

दिपालीको अवसरमा ह्वाइटहाउसमा उपराष्ट्रपति कमला ह्यारिसल, प्रथम महिला जिल बाइडेन लगायतले समेत संयुक्त रुपमा दिपावली मनाएका छन् ।

 

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी