काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवाको गृह जिल्लामा दिउँसो २ बजेदेखि मतगणना सुरु हुनेभएको छ । हाल सर्वदलीय बैठक बसिरहेको बताउँदै प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले दिउँसो २ बजेपछि गणना सुरु हुने जानकारी दिएका छन् ।
प्रतिनिधि सभातर्फ एक र प्रदेश सभातर्फ दुई निर्वाचन क्षेत्र रहेको डडेल्धुरामा ५६.६४ प्रतिशत मत खसेको छ । प्रतिनिधि सभामा प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेपाली कांग्रेस बीपीका वरिष्ठ उपाध्यक्ष कर्णबहादुर मल्ल, स्वतन्त्र उम्मेदवार सागर ढकाल, विक्रमबहादुर शाहीलगायत ८ जना उम्मेदवार छन् ।
डडेल्धुराको मत परिणाम धेरैका लागि प्रतिक्षाको केन्द्रबिन्दु बनेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्