×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

तनहुँमा लफडा: कार्यकर्ता छाड्ने सहमति पछि विवाद मिल्यो

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

तनहुँमा लफडा: कार्यकर्ता छाड्ने सहमति पछि विवाद मिल्यो

Artha Sarokar

४ मंसिर २०७९, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

तनहुँ । तनहुँको घिरिङ गाउँपालिका-१ मा साढे ९ बजेपछि मात्र मतदान सुरु भएको हो ।

शनिबार बेलुका कांग्रेस र एमाले कार्यकर्ताबीच झडप भएपछि प्रहरीले दुईजना एमालेका कार्यकर्तालाई पक्राउ गरेको थियो । त्यसको विरोधमा एमालेले मतदान सुरु गर्न दिएको थिएन् ।

घिरिङ गाउँपालिका-१ मा प्रहरीले पक्राउ गरेका दुईजना एमाले कार्यकर्तालाई रिहा गर्ने सहमति पछि घिरिङ गाउँपालिका-१ पुट्टारस्थित कृष्ण मावि केन्द्रमा मतदान सुरु भएको छ ।

पक्राउ परेका कार्यकर्ता छाड्ने सहमति भएपछि भने मतदान सुरु भएको हो ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी