काठमाडौं । गरिमा विकास बैंकको सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ । बैंकले लिलामी मार्फत बिक्रीमा ल्याएको १ लाख ९ हजार ८ सय ११ कित्ता संस्थापक सेयर नेप्सेमा सूचीकृत भएको हो ।
बैंकले हकप्रदमा निष्काशन गरेर बिक्री नभएको सेयर साउन २६ गते देखि भदौ ३१ गते भित्र लिलामी मार्फत बिक्री गरेको थियो । बैंकले यसरी बिक्री गरेको सो सेयर सोमबार नेप्सेमा सूचीकृत भएको छ ।
नेप्सेमा सूचीकृत संस्थापक शेयर सम्बन्धीत शेयरधनीको डिम्याट खातामा आएपछि दोस्रो बजारमा किनबेच गर्न सकिनेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्