गुल्मी । गुल्मी क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका गोकर्ण विष्ट निर्वाचित भएका छन् । विष्टले आफ्नो निकटतम प्रतिद्वन्द्वी एकीकृत समाजवादीकी रामकुमारी झाँक्रीलाई हराउँदै सदनमा आफ्नो बर्चस्व कायम गरेका हुन् ।
मत परिणामको अन्तिम नतिजासम्ममा एमालेका विष्टले २२ हजार ६८४ मत प्राप्त गरेका छन् । त्यस्तै, एकीकृत समाजवादीकी रामकुमारी झाँक्रीले भने २० हजार ४८१ मत प्राप्त गरेकी छिन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्