काठमाडौं । कुमारी बैंक लिमिटेड र नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडबीच मर्जरमा जाने अन्तिम सम्झौता सम्पन्न भएको छ ।
मंसिर ७ गते बुधबारका दिन कुमारी बैंक लिमिटेडको केन्द्रिय कार्यालय टंगालमा मर्जर सम्झौता सम्पन्न भएको हो ।
साथै, दुबै बैंकका संचालक समितिहरुले १:१ अनुपातको सेयर आदन-प्रदान समेत स्वीकृत गरिसकेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्