×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

पर्सा १ बाट प्रदेशसभामा माओवादीका रहवर अन्सारी विजयी

पर्सा । पर्सा निर्वाचन क्षेत्र नम्बर १ को प्रदेशसभा ‘ख’बाट माओवादी केन्द्रका रहवर अन्सारी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका विचारी यादवलाई भारी मतान्तरले पछि पार्दै अन्सारी विजयी भएका हुन् ।

सत्ता गठबन्धनका साझा उम्मेदवार अन्सारी ७ हजार ८१७ मतसहित विजयी भएका हुन् । त्यस्तै, उनका प्रतिस्पर्धी एमालेका यादवले ५ हजार ६१८ मत पाएका छन् ।

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: