×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

ललितपुर ३ मा तोसिमा कार्कीको अग्रता, जित्ने निश्चित

ललितपुर । ललितपुर निर्वाचन क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा कार्कीले भारी मतान्तरले अग्रता कायम गरेकी छिन् । कार्की उनको निकटतम प्रतिद्वन्द्वी एमालेका अमृत खड्कालाई २ हजार ७६० मतले पछाडी पार्दै अग्र स्थानमा देखिएकी छिन् ।

पछिल्लो मत परिणामअनुसार कार्कीले ९ हजार ४०३ मत प्राप्त गरेकी छिन् भने नेकपा एमालेका खड्काले ६ हजार ६४३ मत पाएका छन् । त्यस्तै माओवादी केन्द्रकी पम्फा भुसाल भने ३ हजार ७५० मतले तेस्रो स्थान पछ्याईरहेकी छिन् ।

योसँगै ललितपुर निर्वाचन क्षेत्र नम्बर ३ मा घण्टी चुनाव चिन्हकी उम्मेदवार तोसिमा कार्कीको जित निश्चित देखिएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: