काठमाडौं । काठमाडौं महानगरपालिले महानगरभित्र रहेका सरकारी तथा निजि कार्यालयलाई आ-आफ्नो कार्यालय परिसरको फोहोर व्यवस्थापक गर्न आग्रह गरेको छ ।
महानगरले मङ्सिर २१ गते बुधबार एक सूचना जारी गर्दै ३५ दिन भित्र फोहोर व्यवस्थापन गर्न आग्रह गरेको हो । अन्यथा प्रचलित कानुन बमोजिम दण्ड जरिवाना गरिने र फोहोर व्यवस्थापनमा लाग्ने शुल्क समेत सम्बन्धित कार्यालयबाटै अशुल गरिने महानगरले चेतावनी दिएको छ ।
सरकारी तथा सार्वजनिक कार्यालय, संस्थान, विभिन्न प्रतिष्ठान, स्वास्थ्य तथा शैक्षिक संस्था, गैह्रसरकारी संस्था, कम्पनी तथा अन्य प्रकृतिका निजि कार्यालयको परिसर नियमित सरसफाइ नगरेका कारण यत्रतत्र छरिएर रहेका पुराना उपकरण तथा अन्य प्रकृतिका फोहोरमैलाले सहरको सुन्दरतामा ह्रास आएको महानगरपालिका जनाएको छ ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्