काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्था र खप्तड लघुवित्त वित्तीय संस्था मर्जरमा जाने भएका छन् ।
आइतबार दुवै संस्थाबीच एकआपसमा गाभ्ने/गाभिने सम्बन्धी प्रारम्भिक सम्झौता भएको छ ।
मंसिर १८ गते दुवै संस्थाबीच मर्जरको प्रारम्भिक सम्झौता भएसँगै दुवै संस्थाको आधारभुत सेयरधनीको सेयर कारोबार रोक्का भएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्