Skip to content
LAXMI SUNRISE BANK

मेगाका अध्यक्षको कविता-‘मेरो सपना साकार भयो…’

अर्थ सरोकार

‘सायद तिमीसँग मेरो साक्षार्त्कार नभएको भए
मैले आफुलाई अधुरो ठान्ने थिएँ
मेरो जीवन जिउनुको मतलव
अपुरो मान्ने थिएँ ।

तर आज मेरो जीवनको अर्थ भएको छ।
मेगा तिमी इन्भेष्टमेन्ट बैंकसंग एकाकार हुँदै
नेपाल इन्भेष्टमेन्ट मेगा बैंक भएर
समृद्धिको पथमा अग्रसर भएको दिन
मेरो छाती गर्वले फुलेको छ’

यो कविता, मेगा बैंकका तत्कालीन अध्यक्ष भोज बहादुर शाहले नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको एकीकृत कारोबार शुभारम्भ कार्यक्रममा बाचन गरेका हुन् ।

कार्यक्रममा बोल्दै उनले दुई बैंकको मर्जरले आफु निकै खुसी भएको बताउँदै ग्राहकका लागि मात्र होइन नियामकको आँखामा पनि अब्बल बन्न बैंकलाई आग्रह गरेका छन् । कार्यक्रममा बोल्दै उनले कर्मचारीको संरक्षण र सम्बर्द्धनमा पनि बैंकले ध्यान दिने विश्वास व्यक्त गरेका छन् भने ग्राहकसँगै सेयरधनीलाई पनि भविष्यमा बैंकले खुसी बनाउने विश्वास व्यक्त गरेका छन् ।

मर्जरपछि बैंकको कुल चुक्ता पूँजी करिब ३५ अर्ब पुग्नेछ । त्यस्तै, जगेडा कोषमा पनि १९ अर्ब ७५ करोड रुपैयाँ रहनेछ भने निक्षेप संकलन साढे ३ खर्ब र कर्जा लगानी सवा तीन खर्ब पुग्ने भएको छ ।

मर्जरपछि बनेको नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको अध्यक्षमा पृथ्वी बहादुर पाँडे रहनेछन् भने मर्जरपछि बैंकको सीईओमा ज्यो

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK