×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

योग गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड (फोटो-कथा)

PRIME CA
GLOBAL IME BANK

योग गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड (फोटो-कथा)

१ माघ २०७९, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । राष्ट्रिय योग दिवसको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले योग गरेका छन् ।

भक्तपुरको सानोठिमीमा आयोजित मूल समारोहमा सहभागी हुँदै प्रधानमन्त्री प्रचण्डले योग गरेका हुन् । मन्त्री परिषद्को बैठकले माघ १ गते राष्ट्रिय योग दिवस मनाउने औपचारिक निर्णय गर्दै संयोजनको जिम्मा शिक्षा मन्त्रालयलाई दिएको थियो ।

सोही अनुसार समारोहमा सहभागी हुँदै प्रचण्डले दिवसको शुभकामना दिँदै सहभागी र गुरुसँगसँगै योग गरेका हुन् । आज देशभर विभिन्न कार्यक्रम गरी आठौँ राष्ट्रिय योग दिवस मनाइँदैछ । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: