×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

धितोपत्र बोर्डको अन्तरक्रिया कार्यक्रम : अध्यक्ष बोलिरहे, पत्रकार सुनिरहे, निदाउनेहरु झप्प-झप्प निदाईरहे… (फोटो-कथा)

PRIME CA

धितोपत्र बोर्डको अन्तरक्रिया कार्यक्रम : अध्यक्ष बोलिरहे, पत्रकार सुनिरहे, निदाउनेहरु झप्प-झप्प निदाईरहे… (फोटो-कथा)

२३ माघ २०७९, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । नेपाल धितोपत्र बोर्डले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा विभिन्न विषय उठे । बोर्ड अध्यक्ष रमेश कुमार हमालले आफुले गरेका कामहरुबारे बेलीविस्तार लगाईरहँदा मर्चेन्ट बैंकर तथा अन्य उपस्थितहरुले बोर्डलाई प्रश्न गरे, सुझाव दिए । सो कार्यक्रममा बोर्ड अध्यक्ष हमालले आफुमाथि लागेका आरोपको पनि खुलेरै खण्डन गरे। कार्यक्रममा महत्वपूर्ण विषय उठेकाले पत्रकारहरु चनाखो भएर सुनिरहेका थिए । तर यहि बेला एक मर्चेन्ट बैंकर आँखा झप्प-झप्प पार्दै निदाईरहेका थिए ।

कार्यक्रममा पत्रकारहरुको प्रश्नमा बोर्ड अध्यक्ष हमालले जवाफ दिएका थिए । कार्यक्रममा सोधिएको एक प्रश्नको जवाफ दिंदै हमालले १५ दिनभन्दा बढी दिन कारोबार रोक्का गर्ने कम्पनीहरुलाई कारवाही हुनेसमेत बताए । उनले आफुले नेपालको बाहेक कुनै पनि देशको नागरिकता नलिएकोसमेत सबैमाझ प्रष्ट पारे । बाँकी फोटोमा :

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: