Skip to content
LAXMI SUNRISE BANK

महालक्ष्मी विकास बैंकमा रोजगारीको अवसर, यस्तो छ आवश्यक योग्यता

अर्थ सरोकार

काठमाडौं । महालक्ष्मी विकास बैंकले कर्मचारी माग गरेको छ । बैंकले मुख्य शाखा दरबारमार्गका लागि म्यानेजर/डेपुटी म्यानेजर/ एसिस्टटेन्ट म्यानेजर पदका लागि कर्मचारी माग गरेको हो ।

सो पदका लागि बैंकले बैंकिङ क्षेत्रमा ६ वर्ष काम गरेको अनुभव र सञ्चालन, क्रेडिट र मार्केटिङको क्षेत्रमा एक्सपोजर र शाखा प्रबन्धकको रूपमा काम गरेको हुनुपर्छ सुचनामा उल्लेख गरेको छ । साथै, मान्यता प्राप्त विश्वविद्यालयबाट CA / व्यवस्थापनमा मास्टर डिग्री र न्यूनतम सेकेण्ड डिभिजन वा सिजिपिए २.५ र माथिको हुनुपर्ने जनाएको छ ।

त्यस्तै, २५ वर्षदेखि ४० वर्ष उमेर समुहका आवेदनकर्तालाई मान्यता दिइने बैंकले जनाएको छ । इच्छुक तथा योग्य नेपाली नागरिकले २०२३ अप्रिल २६ सम्म आवेदन दिन सक्नेछन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK