काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ का लागि आधा बैंक तथा वित्तीय संस्थाहरुले मात्रै आश्वा सदस्य नविकरण गरेका छन् ।
नियामक नेपाल धितोपत्र बोर्डबाट आस्वा सदस्यको काम गर्नका लागि अनुमति लिएका ५० बैंक तथा वित्तीय संस्थाहरुमध्ये आधाले मात्रै सदस्यता नविकरण गरेको बोर्डले जनाएको छ ।
आश्वा सदस्य लिएका बैंक तथा वित्तीय संस्थामध्ये केही बैंक वित्तीय संस्थाले मर्जर तथा एक्विजिशनका कारण सदस्यता नविकरण नगराएको पाइएको हो । तर, हाल आश्वा सदस्य लिएर काम गरिरहेका बैंक वित्तीय संस्थाले पनि सदस्यता नविकरण नगर्दा नियमित आईपीओ भर्ने लगानीकर्ताहरु समस्यामा परेका छन् ।
सदस्यता नविकरण नगरेका बैंक वित्तीय संस्थाहरुले २५ हजार रुपैयाँ तिरेर पुन सदस्यता लिन सक्ने धितोपत्र बोर्डले जानएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्