काठमाडौं । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनले अर्थ सरोकार डटकमले आर्थिक क्षेत्रको सुदृढिकरणका लागि उल्लेखनीय भूमिका खेलेको बताएका छन् । सातौँ वार्षिकोत्सवको अवसरमा अर्थ सरोकार डटकमलाई शुभकामना दिँदै सीईओ शेरचनले यस्तो बताएका हुन् ।
त्यस्तै, सातौँ वर्ष पूरा गरी आठौँ वर्षमा प्रवेश गरेको अर्थ सरोकारले आठौँ वर्षको यात्रामा सञ्चार जगतमा थप प्रगती गरोस् भन्ने कामना गरेका छन् ।
हेरौँ, सीईओ शेरचनसहित अन्य दिग्गज व्यक्तिहरुले अर्थ सरोकारको बार्षिकोत्सवको अवसरमा दिनुभएको शुभकामना सन्देश भिडियोमा:
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्