काठमाडौं । कालिमाटी तरकारी तथा फलफूल बजार विकास समितिले बुधबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार नेपाली ठुलो गोलभेडा ४५ रुपैयाँ, भारतीय ठुलो गोलभेडा ४० रुपैयाँ, लोकल सानो गोलभेडा ५० रुपैयाँ, टनेलको सानो गोलभेडा ५८, भारतीय सानो गोलभेडा ४५ रुपैयाँ प्रतिकेजी निर्धारण गरेको छ ।
त्यस्तै, रातो आलु ५६, भारतीय रातो आलु ३५, (मुडे) रातो आलु ५०, सेतो आलु ४६, भारतीय सुकेको प्याज ६६, लोकल गाजर १३०, लोकल बन्दा ७०, स्थानीय काउली ९०, लोकल सेतो मुला ८०, भन्टा लाम्चो ३०, भन्टा डल्लो ५०, तने बोडी ५०, मकै बोडी ८०, लोकल घ्यु सिमी ५०, टाटे सिमी ४०, भटमासकोशा ८०, तिते करेला ६०, लौका ३०, परवल ४० रुपैयाँ प्रतिकेजी तोकेको छ ।
समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार चिचिन्ड़ो ३० रुपैयाँ, घिरौला ४० रुपैयाँ, पाकेको फर्सी ५०, हरियो फर्सी ३०, भिन्डी ३०, स्कुस १४ रुपैयाँ रहेको छ । साथै, रायो साग ७०, तोरीको साग ४०, हरियो प्याज ९०, कन्य च्याउ १५०, डल्ले च्याउ ३३०, कुरिलो ४५०, न्युरो ८०, ब्रोकाउली २८०, चुकुंदर ८०, जिराको साग १०० रुपैयाँ रहेको छ ।
यता, फुजी स्याउ ३२०, केरा १५० (दर्जन), कागती २००, अनार ३८०, हरियो अंगुर ५००, सुन्तला १७०, हरियो तर्बुजा ५०, मौसम १५०, जुनार ३२०, भुई कटहर २००, लोकल काक्रो ८०, रुख कटहर ७०, निबुवा ५०, लोकल नासपाती ८०, चाइनिज नासपाती ३००, भारतीय मेवा १००, अम्बा १००, लप्सी ६०, किवी ४००, शरिफा १५०, अभोकाडो २००, अमला ८० रुपैयाँ निर्धारण गरेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्