×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बैंक मेनेजर त्रिशुलीमा हाम फालेर बेपत्ता, खोज्दै प्रहरी

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

बैंक मेनेजर त्रिशुलीमा हाम फालेर बेपत्ता, खोज्दै प्रहरी

Artha Sarokar

१६ आश्विन २०८०, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । बैंकर निराजन देवकोटा त्रिशुली नदीमा हाम फालेर बेपत्ता भएका छन् । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको हेटौंडा शाखामा कार्यरत हेटौंडा उपमहानगरपालिका वडा नम्बर २ चौकीटोल बस्ने ३८ वर्षीय मेनेजर देवकोटाले बेपत्ता भएका हुन् ।

पारिवारिका स्रोतका अनुसार उनी हिजो सोमबार बिहानै काठमाडौंस्थित नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको हेड अफिसमा जानको लागि भन्दै घरबाट हिँडेका थिए ।  प्रहरीले बेपत्ता भएका उनलाई खोजिरहेको छ ।

प्रत्यक्षदर्शीका अनुसार उनले आफ्नो बा.प्र.०३-००५प ४१७६ नम्बरको मोटरसाइकल र चप्पल पुलमा छाडेर नदीमा हाम फालेका थिए ।

तस्विर : सांकेतिक

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी