काठमाडौं । इलेक्ट्रिक चुरोट ‘भेप’मा लुकाएर सुन तस्करी गर्ने थप एकजना पक्राउ परेका छन् । केन्द्रिय अनुसन्धान ब्यूरो (सीआईबी) ले लोकेन्द्र कुमार पौडेललाई पक्राउ गरेको हो ।
पौडेल चिनियाँ सुन तस्कर दाओजिन वाङका सवारी चालक रहेको पाईएको छ ।
उक्त प्रकरणमा पूर्व सभामुख एवम् नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराका छोरा राहुल महरा पक्राउ परिसकेका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्