काठमाडौं । लिबर्टी माइक्रो लाइफले लघु जीवन बीमा अभिकर्ता तालिम संचालन गर्ने भएको छ । कम्पनीले लघु जीवन बीमा अभिकर्ता पेशामा आबद्ध हुन ईच्छुक व्यक्तिहरुका लागि तालिम संचालन गर्न लागेको हो ।
सो तालिम पोखरामा संचालन गर्न लागेको कम्पनीले जनाएको छ । उक्त, तालिम कार्तिक १८ गतेबाट कार्तिक २० गतेसम्म संचालन हुने कम्पनीले जानकारी दिएको छ ।
त्यस्तै, लाइसेन्सको तालिम शुल्क पाँच सय रुपैयाँ लाग्ने कम्पनीको बताएको छ । साथै, कम्पनीले ईच्छुक व्यक्तिहरुलाई सम्पर्क गर्न आग्रह गरेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्