काठमाण्डाै – केहि दिनअघि दुर्घटनामा परेका मनाङ एअरका पाइलट प्रकाशकुमार सेढाईँको उपचारका क्रममा निधन भएको छ ।
भारतको नेशनल बर्न सेन्टर मुम्बईमा उपचारका क्रममा उनको निधन भएको मनाङ एअरले जनाएको छ ।
अस्पतालका अनुसार सेढाईँको ४५ देखि ५० प्रतिशत शरीर जलेको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्