×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा पहाडी नियुक्त

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा पहाडी नियुक्त

Artha Sarokar

१७ आश्विन २०८०, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा संगीता पहाडी नियुक्त भएकि छिन् । तत्कालीन निर्देशक सुनिल पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएपछि निलम्बनमा परेर खाली भएको प्रबन्ध निर्देशकको जिम्मा पहाडीले पाएकि हुन् ।

संचार मन्त्रालयले नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकको जिम्मा दिएकि संगीता २९ बर्षदेखि टेलिकममा नै कार्यरत छिन् ।

बुधबार पदभार ग्रहण गर्दै पहाडीले सबैको सहयोगको अपेक्षासहित कम्पनीको उत्तरोत्तर प्रगतिका लागि अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेकी छिन् ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी