काठमाडौँ । वर्ल्ड इन्भेष्टर्स विकका अवसरमा धितोपत्र ब्रोकर एसोसिएसन र अर्थ सरोकार डटकमको संयुक्त आयोजनामा नयाँ सेयर ब्रोकरहरुको वाकाथन कार्यक्रम सम्पन्न भएको छ । सेयर सचेतानाका विभिन्न नाराहरुसहितका प्ले कार्ड बोकेर काठमाडौँको भृकुटीमण्डपदेखि बसन्तपुर दरबार स्क्वायरसम्म वाकाथनमा सहभागीहरु सहभागी थिए । जसमा नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालसमेत उपस्थित थिए ।
कार्यक्रम बोर्ड अध्यक्ष हमाल र सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अध्यक्ष पूर्णप्रसाद आचार्यले संयुक्त रुपमा उद्घाटन गरेका थिए । भृकुटीमण्डपबाट सुरु भएको कार्यक्रम बसन्तपुर दरबार स्क्वायर पुगेर सकिँदै गर्दा नेपाल प्रहरी र ट्राफिक प्रहरीलेसमेत सो कार्यक्रमलाई भरपुर सहयोग गरेका थिए । बाँकी फोटो कथामा हेर्नुहोस् :

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्