Skip to content
LAXMI SUNRISE BANK

राष्ट्रिय शोक : राष्ट्रियसभाको बैठक स्थगित

अर्थ सरोकार

काठमाडौं । राष्ट्रियसभाको मंगलबारका लागि तोकिएको बैठक राष्ट्रिय शोक परेका कारण स्थगित भएको छ ।

मंगलबार बिहान ११ः१ बजेका लागि तोकिएको बैठक यही असोज २६ गते शुक्रबार बिहान ११ः३१ बजे बस्ने गरी अध्यक्ष गणेशपसाद तिमिल्सिनाले निर्धारण गरेको सङ्घीय संसद्का महासचिव डा. भरतराज गौतमद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

इजरायलमा मारिएका नेपालीहरुप्रति श्रद्धाञ्जलि व्यक्त गर्न नेपाल सरकारले मंगलबारका लागि राष्ट्रिय शोक घोषणा गरेको छ ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK