काठमाडौं । कारोबारको दोश्रो दिन पनि सोनापुर मिनिरल्स एण्ड आयल लिमिटेडको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ ।
प्रि-ओपनिङ्ग सेसनमा सोनापुरको सेयर मूल्य १० प्रतिशतले घटेर २८३.५० रुपैयाँ कायम भएको छ ।
कम्पनीले प्रति कित्ता २३७.५८ मा आईपीओ निष्काशन गरेको थियो । कार्तिक २ गते कम्पनीको ३ करोड ७ लाख ५० हजार ५ सय कित्ता शेयर नेप्सेमा सुचिकृत भएको थियो ।
नेप्सेमा सुचिकृत भएपछि आइतबार दोश्रो बजारमा सोनापुरको पहिलो कारोबार भएको थियो । आइतबार ३ सय ५० रुपैयाँमा कारोबार खुलेको कम्पनीको सेयरमूल्य १० प्रतिशतले घटेर ३ सय १५ रुपैयाँमा झरेको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्