×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

११ लाखले शहर छोडेपछि सुनसान काठमाडौँ, घर गएका विद्यार्थी काठमाडौँ नै नफर्किने मुडमा !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

११ लाखले शहर छोडेपछि सुनसान काठमाडौँ, घर गएका विद्यार्थी काठमाडौँ नै नफर्किने मुडमा !

Artha Sarokar

८ कार्तिक २०८०, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । दसैँको मुख्य दिन र भोलिपल्ट काठमाडौँका अधिकांश सडक सुनसान देखिएका छन् । एकादशीका दिन अरु बर्षभन्दा पनि यसपाली अलि बढी नै सुनसान देखिएको ट्राफिक प्रहरीहरु बताउँछन् ।

दसैँ मनाउनको लागि यतिबेला लाखौँको सङ्ख्यामा मानिसहरू उपत्यकाबाहिर छन् । काठमाडौँमा खासै मान्छेहरु नभएका कारण शहरका अधिकांश क्षेत्र सुनसान देखिन्छन् ।
ट्राफिक प्रहरीका अनुसार ११ लाख मानिस दशैँको अवसरमा उपत्यका बाहिर गएका छन् ।
यता घर गएका विद्यार्थीहरु भने धेरै हदसम्म नफर्कने मुडमा रहेको बताउँछन् । काठमाडौँमा बढेको महंगी, त्यसमाथि आर्थिक मन्दीका कारण विद्यार्थीहरु नफर्कने मुडमा रहेको स्वयम् विद्यार्थीहरु बताउँछन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी