काठमाडौँ । दसैँको मुख्य दिन र भोलिपल्ट काठमाडौँका अधिकांश सडक सुनसान देखिएका छन् । एकादशीका दिन अरु बर्षभन्दा पनि यसपाली अलि बढी नै सुनसान देखिएको ट्राफिक प्रहरीहरु बताउँछन् ।
दसैँ मनाउनको लागि यतिबेला लाखौँको सङ्ख्यामा मानिसहरू उपत्यकाबाहिर छन् । काठमाडौँमा खासै मान्छेहरु नभएका कारण शहरका अधिकांश क्षेत्र सुनसान देखिन्छन् ।
ट्राफिक प्रहरीका अनुसार ११ लाख मानिस दशैँको अवसरमा उपत्यका बाहिर गएका छन् ।
यता घर गएका विद्यार्थीहरु भने धेरै हदसम्म नफर्कने मुडमा रहेको बताउँछन् । काठमाडौँमा बढेको महंगी, त्यसमाथि आर्थिक मन्दीका कारण विद्यार्थीहरु नफर्कने मुडमा रहेको स्वयम् विद्यार्थीहरु बताउँछन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्