काठमाडौँ । भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा गरी हालसम्म एक सय बढीको मृत्यु भएको छ । भूकम्पबाट हालसम्म दुवै जिल्लामा २०० हाराहारी घाइते भएका छन् ।
गए राति ११ः४७ बजे जाजरकोटको बारेकोट गाउँपालिका–१, रामीडाँडा केन्द्र विन्दु भइ ६ दशमलव ४ रेक्टरस्केलको भुकम्प गएको थियो ।
यता सरकारले राहत कार्यक्रममा सकेको काम गरिरहेको दाबी गरिरहेका बेला स्थानीयहरुले भने सरकारले अपेक्षित सहयोग नगरेको गुनासो गरेका छन् ।
केहि तस्विर झलकमा हेरौँ जाजरकोट र रुकुमको भुकम्प:



Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्