×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

हिमालयन रि इन्स्योरेन्सको आईपीओ रोक्न माग गर्दै सर्वोच्चमा रिट !

अर्थ सरोकार

प्रकाशित मिति : ८ मंसिर २०८०, शुक्रबार

PRIME CA

हिमालयन रि इन्स्योरेन्सको आईपीओ रोक्न माग गर्दै सर्वोच्चमा रिट !

काठमाडौँ । हिमालयन रिइन्स्योरेन्सको प्रिमियमको आईपीओ रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ ।  नेपाल धितोपत्र बोर्ड खुमलटार ललितपुर , नेपाल धितोपत्र बोर्डको संचालक समिति , नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमाल , हिमालयन रिईन्स्योरेन्स लि, बीमा प्राधिकरण , बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवाल र बीमा प्राधिकरणको संचालक समितिलाई विपक्षी बनाए अधिवक्ता भीमसेन रायमाझी र यम प्रसाद भट्टराईले संयुक्त रुपमा रिट दायर गरेका हुन्। रिट निवेदनमा आईपीओ तत्काल रोक माग गरिएको छ ।

सो रिटको पेशी मङ्सिर १० गते आइतबारको लागि तोकिएको छ ।

नेपाल धितोपत्र बोर्डले कार्तिक १ गते कम्पनीलाई आईपीओ निष्काशन गर्न अनुमति दिएको हो ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: