×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जाजरकोट र रुकुममा भुकम्पले देश दुखाएपछि बैंकर शेरचनको कविता-‘दुःख दुख्यो…’

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

जाजरकोट र रुकुममा भुकम्पले देश दुखाएपछि बैंकर शेरचनको कविता-‘दुःख दुख्यो…’

Artha Sarokar

१८ कार्तिक २०८०, शनिबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

देश त दुख्दै थियो नै
बिहान-बिहानै आज फेरी
जाजरकोट र रुकुम दुख्यो
हिजो सम्म स-शरीर रहेकाहरूको
एकाबिहानै मृत्युबरण दुख्यो
प्रकृतिको रौद्ररुपले
कठै !
सयौंको धनमालको हरण दुख्यो
देशै दुख्यो, देशबासीको मनै दुख्यो
भाग्यमै दुःख लेखिएको छ सायद
बिहान-बिहानै दुःखीसँग दुःख दुख्यो ।

(कवि अशोक शेरचन प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृतसमेत हुन्। )

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी