×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सांसद विकास कोषको ८ अर्ब २५ करोड रकम भूकम्प प्रभावितको घर बनाउन खर्च गरिने !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

सांसद विकास कोषको ८ अर्ब २५ करोड रकम भूकम्प प्रभावितको घर बनाउन खर्च गरिने !

Artha Sarokar

२७ कार्तिक २०८०, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । सांसद विकास कोषको ८ अर्ब २५ करोड रुपैयाँ भूकम्प पीडितको घर निर्माणमा खर्च गर्ने भएको छ । सोमबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो ।

संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमको ८ अर्ब २५ करोड रुपैयाँ विनाशकारी भूकम्पका कारण प्रभावित जाजरकोट र रुकुम पश्चिमका प्रभावितहरुको घर निर्माणमा खर्च गर्ने निर्णय भएको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् ।

मन्त्री शर्माका अनुसार भूकम्प प्रभावितको घर निर्माण कार्यका लागि सांसद कोषको उक्त रकममा थप १ अर्ब ७५ करोड थपेर कुल १० अर्बको भूकम्प पीडित राहत कोष बनाइने निर्णय गरिएको हो ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी