काठमाडौँ । सांसद विकास कोषको ८ अर्ब २५ करोड रुपैयाँ भूकम्प पीडितको घर निर्माणमा खर्च गर्ने भएको छ । सोमबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो ।
संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमको ८ अर्ब २५ करोड रुपैयाँ विनाशकारी भूकम्पका कारण प्रभावित जाजरकोट र रुकुम पश्चिमका प्रभावितहरुको घर निर्माणमा खर्च गर्ने निर्णय भएको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् ।
मन्त्री शर्माका अनुसार भूकम्प प्रभावितको घर निर्माण कार्यका लागि सांसद कोषको उक्त रकममा थप १ अर्ब ७५ करोड थपेर कुल १० अर्बको भूकम्प पीडित राहत कोष बनाइने निर्णय गरिएको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्