×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘डुब्दै गरेका कम्पनीको आईपीओ निकालेर खाए, ४०० को सेयर १००मा आउँदा सागको मुठो बेच्ने मर्कामा परे’

PRIME CA

‘डुब्दै गरेका कम्पनीको आईपीओ निकालेर खाए, ४०० को सेयर १००मा आउँदा सागको मुठो बेच्ने मर्कामा परे’

६ मंसिर २०८०, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । व्यवसायी तथा अभियानता दुर्गा प्रसाईंले डुब्दै गरेको कम्पनीको आईपीओ निकालेर निश्चित मान्छेले खाएको बताएका छन् । मंशिर ७को पूर्व सन्ध्यामा गरिएको एक अन्तर्वार्ताका क्रममा उनले यस्तो बताएका हुन् ।
साथै प्रसाईंले ४०० को सेयर १०० मा आउँदा सागको मुठो बेचेर सेयर किन्ने मान्छे मर्कामा परेको दाबी गरे । ‘डुब्दै गरेका कम्पनीको आईपीओ निकालेर खाए, ४०० को सेयर १०० मा आउँदा सागको मुठो बेच्ने मर्कामा परे ।’ अन्तर्वार्ताका क्रममा उनले भने ।
उनले आफुले बैंकको ऋण तिर्दिन नभनेको र बैंकले आफ्नो हजारौं करोडको सम्पत्ति राखेर ५०० करोडमात्र ऋण दिएको दाबी गरे । उनले केहि व्यवसायिक संगठनका अध्यक्षहरुलाई ‘तस्कर’को आरोपसमेत लगाए ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: