जाजरकोट । मध्येरातमा आएको भूकम्पले जाजरकोट र रकममा व्यापक क्षति भएको छ । अधिकांश घरहरु भत्किएका छन् । घर, चौपाया, परिवारमा क्षति भएपछि स्थानीयहरु गहिरो पीडामा छन् । जाजरकोट र रुकुममा गरी कम्तिमा ९२ जनाको मृत्यु भइसकेको छ ।
भूकम्पका कारण घाइते हुनेको संख्या १०० बढी छ ।
भुकम्पले अरवौंको क्षति गरेको छ । जाजरकोटमा ठुलो धनजनको क्षति भएपछि पूरै देश स्तब्ध छ ।
यता सरकार घाइतेहरुको उद्दार र राहतमा क्रियाशील छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्