×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल पुनर्बीमा कम्पनीको वार्षिकोत्सव कार्यक्रम स्थगित

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

नेपाल पुनर्बीमा कम्पनीको वार्षिकोत्सव कार्यक्रम स्थगित

Artha Sarokar

१९ कार्तिक २०८०, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेपाल पुनर्बीमा कम्पनीको १०औँ वार्षिकोत्सव कार्यक्रम स्थगित भएको छ । आइतबार एक विज्ञप्ति जारी गर्दै कम्पनीले २१ कात्तिकमा मनाउने भनिएको वार्षिकोत्सव कार्यक्रम स्थगित गरेको जानकारी दिएको हो ।

शुक्रबार राती जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी ठूलो मानवीय तथा आर्थिक क्षति भएको भन्दै कम्पनीले वार्षिकोत्सव कार्यक्रम स्थगित गरेको कम्पनीका प्रवक्ता दामोदर भण्डारीले जानकारी दिएका छन् ।

वार्षिकोत्सवको अवसरमा शुक्रबार गरिएको रक्तदान कार्यक्रममा ८० जनाको सहभागिता रहेको तथा ६८ जनाले रक्तदान गरेको कम्पनीद्धारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी