काठमाडौँ । नेपाल टेलिकमले भूकम्प प्रभावित क्षेत्रमा पाँच दिनसम्म सेवा निःशुल्क गराएको छ । टेलिकमले रुकुम पश्चिम, जाजरकोट र रुकम पूर्व क्षेत्रमा पाँच दिनका लागि भ्वाइस कल र एसएमएस सेवा निःशुल्क गराएको हो ।
शुक्रबार राती गएको भूकम्पले प्रभावित पारेको क्षेत्रमा सहज सञ्चार सम्पर्कका लागि टेलिकमले टेलिफोन र एसएमएस सेवा निःशुल्क गर्ने घोषणा गरेको हो ।
यसका लागि टेलिकमले शनिबार पाँच दिनसम्मको लागि निःशुल्क भ्वाइस र एसएसएस भएको सिमकार्ड उपलब्ध गराउने भएको छ । टेलिकमले दिने उक्त सिमकार्ड टेलिकमको सुर्खेत, रुकुम पूर्व, रुकुम पश्चिम र जाजरकोट कार्यालयबाट लिन सकिने टेलिकमले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्