काठमाडौँ । एनआईसी एशिया बैंकले भूकम्प प्रभावितहरुको लागि ५१ लाख सहयोग गर्ने घोषणा गरेको छ ।
शुक्रबार राति जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पबाट प्रभावित भएकाहरुको उद्धार, उपचार तथा पुनर्स्थापनाका लागि बैंकले ५१ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको हो ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रधानमन्त्री दैवी राहत उद्धार कोषमा उक्त रकम सहयोग गर्ने भएको हो ।
यसअघि सिटिजन्स बैंकले पनि भूकम्प प्रभावितहरुको उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा २५ लाख रुपैयाँ सहयोग गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्