काठमाडौँ । सामाजिक सञ्जाल टिकटक आजैदेखि बन्द हुने भएको छ । मन्त्रिपरिषद्को बैठकले नेपालमा टिकटक ‘ब्याण्ड’ गर्ने निर्णय गरेलगत्तै आजैदेखि टिकटक बन्द हुने भएको हो ।
नेपालमा टिकटक बन्द गर्ने निर्णयसँगै हाल टिकटक बन्द गर्ने प्राविधिक काम भइरहेकोले केही बेरपछि नेपालमा टिकटक बन्द हुने गृहमन्त्री नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् ।
भारतमा यसअघिदेखि नै टिकटक बन्द गरिएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्